Nepalese Blood Donors Association Cyprus
नेपाली रक्तदाता संघ साइप्रस

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ साइप्रस गठन

लेखान्तर

साइप्रस । नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्थाको रुपमा नेपाली रक्तदाता संघ साइप्रसको स्थापना भएको छ । संस्था गठनमा सकृय भूमिका निर्वाह गर्नु हुने चन्दन भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा संघका अध्यक्ष अजय सत्याल हुनुहुन्थ्यो भने अन्य अतिथीहरुमा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका उपाध्यक्षहरु एभरे...

Contact Us